
![]() |
श्चिमा देशहरुमा ढिलो विवाह गर्ने गर्छन । सामान्यतया ३० देखि ३५ वर्षमा धेरैले विवाह गरेपनि बेलायतमा एक महिला भने ३३ वर्षकै उमेरमा हजुरआमा बनेकी छिन । ३३ बर्ष उमेरकी कोरी रोवल्याण्ड ब्रिटेनकी सबैभन्दा कान्छी हजुरआमा बनेकी हुन। १५ वर्षको उमेरमै सन् १९९७ मा छोरी जन्माएकि थिइन उनले। बेथानि उनको छोरीको नाम थियो। १७ वर्ष नपुग्दै बेथानीले एउटा छोरो जन्माइदिइन्। कोरी भर्खर ३३ वर्ष पुगेकी छिन्। सामान्यतया यो उमेर अधिकतम महिला आमा अवस्था मै गुजारिरहेका हुन्छन् -

![]() |


Post a Comment