भूकम्प पीडितको सहयोगार्थ भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेताले लगाएको जर्सीको मूल्य २ लाख रूपैयाँ र कलाकारले लगाएको जर्सीको मूल्य १० हजार रहेको छ। यस्तै दर्शकको लागि भिआईपीतर्फ ५ हजार र साधारणतर्फ ५०० रहेको आयोजक नयाँ पत्रिका दैनिकले जनाएको छ। यसरी संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ। -सेतोपाटी -

Post a Comment

 
Top